२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

दुर्घटना भएको विमानमा लोक गायिका छन्त्याल पनि सवार

दुर्घटना भएको विमानमा लोक गायिका छन्त्याल पनि सवार

काठमाडौँ । पोखरामा दुर्घटना भएको यति एयरलाइन्सको जहाजमा लोकगायिका निरा छन्त्यालसमेत सवार रहेको खुलेको छ । छन्त्याल पोखरामा आयोजित एक सांगीतिक कार्यक्रममा सहभागी हुन गएको बताइएको छ ।

आइतबार बिहान यति एयरलाइन्सको जहाज सेती खोँचमा विमान खसेको थियो । काठमाडौँबाट पोखरा विमानस्थलमा उडेको जहाजमा चालक दलका सदस्यसहित ७२ जना सवार थिए । यात्रुमध्ये १० जना विदेशी नागरिक रहेको प्रारम्भिक सूचना आएको छ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com