जसपा र जनमुक्तिबीच एकता वार्ता हुने
जसपा र जनमुक्तिबीच एकता वार्ता हुने
जनसेवा न्युज डटकम संवाददाता
जसपाका कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठ संयोजकत्वको कार्यदलले मङ्गलबार खड्क प्रसाद ९केपी० पालुङ्वा नेतृत्वको जनमुक्ति पार्टीसँग एकता वार्ता गर्न लागेको हो ।
वार्ता सानो भर्याङस्थित श्रेष्ठ निवासमा हुने बताइएको छ ।
जसपाले केही पहिले समान विचारधारा भएका दलहरुसँग वार्ताका लागि श्रेष्ठको संयोजकत्वमा वार्ता समिति गठन गरेको थियो ।