२०८१ बैशाख ११ - Tue Apr, 2024 -

Janasewa News

उपसभामुख चयन : आज मनोनयन दर्ता, भोलि निर्वाचन

उपसभामुख चयन : आज मनोनयन दर्ता, भोलि निर्वाचन

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको उपसभामुखको निर्वाचनका लागि आज उमेदवारी दर्ता हुँदै छ । संसद् सचिवालयले सार्वजनिक गरेको उपसभामुखको निर्वाचन कार्यतालिका अनुसार आज दिउँसो १ देखि ४ बजेसम्म उम्मेदवारी दर्ता हुनेछ ।

आजै सवा चार बजे उम्मेदवारको सूची प्रकाशित गरिनेछ । उपसभामुख पदको लागि भोलि दिउँसो १ बजे संसद्मा चुनाव हुनेछ ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमलाई उपसभामुख बनाउने सत्ता गठबन्धनको तयारी छ । सभामुखमा सत्ता साझेदार दलका तर्फबाट एमालेका देवराज घिमिरे निर्वाचित भएका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com