२०८१ बैशाख ६ - Thu Apr, 2024 -

Janasewa News

इरानमा दुई प्रहरीको मृत्यु

इरानमा दुई प्रहरीको मृत्यु

एजेन्सी तेहरान । इरानको दक्षिणपूर्वी प्रान्त सिस्तान र बलुचेस्तानमा ‘ठग’ हरूले गरेको आक्रमणमा दुई प्रहरी अधिकारीको मृत्यु भएको इरानको सरकारी समाचार एजेन्सी इर्नाले जनाएको छ ।

मुख्तार मोमेनी र अबुजर ओमिदवार नामका दुई प्रहरी अधिकारीहरू स्थानीय समयअनुसार बिहान करिब २ बजे बमपुर काउन्टीको प्रवेशद्वारमा आफ्ना सहकर्मीहरूसँग गस्ती गरिरहेका बेला आक्रमण भएको प्रान्तका प्रहरी कमाण्डर मोहम्मद कानबारीले बताएका छन् ।

कनबारीका अनुसार आक्रमणपछि ‘ठगहरू” घटनास्थलबाट भागेका थिए । संदिग्ध आक्रमणकारीहरूको खोजी जारी छ । (रासस/ सिन्ह्वा)

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com