ककनी गाउँपालिका स्तरीय प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उदघाट्न समारोह
ककनी गाउँपालिका स्तरीय प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उदघाट्न समारोह
ककनी । सभ्य र भव्यताका साथ ककनी गाउँपालिका स्तरीय प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उदघाट्न समारोह हिजो २३ गते सम्पन्न भएको छ।
गाउँपालिका अध्यक्ष सुमन तामाङ ज्यु को आतिथ्यतामा भएको उदघाट्न समारोह कार्यक्रम
श्री भवानी माध्यमिक विद्यालयमा भएको थियो उक्त समारोहमा ककनी गाउँपालिका भित्र पर्ने श्री अरुणोदय माध्यमिक विद्यालय, श्री नवजीवन माध्यमिक विद्यालय, श्री कालिका माध्यमिक विद्यालय, श्री सरस्वती माध्यमिक विद्यालय, मुकुन्देश्वरी माध्यमिक विद्यालय लगायतका स्कुलहरुको सहभागी थियो।