२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

‘तिमी बिना’ मा दीप र गीताको रोमान्स

काठमाडौँ- नेपाली चलचित्र र नेपाली म्युजिक भिडियोका पोस्टर डिजाइन र नेपाली चलचित्र को प्रचार प्रसार गर्ने टिम नोभिस आर्ट्सले बनाएको ‘तिमी बिना बोल’ गरेको गीतको भिडियो सार्वजनिक भएको छ ।

सनिस श्रेष्ठ को स्वरमा रहेको गीतमा फोसिलले संगीत दिएका छन भने शब्द मन्जु रिजालको रहेको छ भिडियो मा प्रकाश दीप तिमिल्सिना र गीता ढुंगानाको अभिनय रहेको छ भने गीतको भिडियोलाई ललित बिष्टले निर्देशन गरेका हुन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com