२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

८८८ करोड कमाउँदै पठानुले बनायो बलिउडमा नयाँ रेकर्ड

८८८ करोड कमाउँदै पठानुले बनायो बलिउडमा नयाँ रेकर्ड

मुम्बई । शाहरुख खान अभिनित पठानले बलिउडमा छोटो समयमा सर्बाधिक कमाउने फिल्मको रेकर्ड राखेको छ । गत जनवरी २५ मा रिलिज भएको पठानले हालसम्म ८८८ करोड कमाएर बलिउड सिनेमा सबैभन्दा तीव्र गतिमा कमाउने फिल्मको रेकर्ड बनाएको यशराज फिल्मसले जनाएको छ ।

उक्त फिल्ममा शाहरुखका साथमा दीपिका पादुकोण, जोन अब्राहम लगायतको भुमिका रहेको छ । उक्त फिल्मलाई समीक्षकहरुले ४।५ स्टारसम्म दिदैँ ब्ल्कबस्टर सिनेमा भनेका छन । बाइकट बलिउड बिरुद्ध लडेर पठानले खस्किदै गएको भनिएको बलिउडलाई धेरे ठुलो उद्धार गरेको उनीहरुको भनाई छ । पछिल्लो समयमा बलिउडमासमेत दक्षिण भारतीय फिल्महरुले राज गरेको २०२२ लाई शाहरुखको ुपठानुले उर्जा दिएको समीक्षकहरुले टिप्पणी गर्दै आएका छन ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com