२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

अर्घाखाँचीमा ट्याक्टर दुर्घटना, एकको मृत्यु दुईजना घाइते

अर्घाखाँचीमा ट्याक्टर दुर्घटना, एकको मृत्यु दुईजना घाइते

अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकामा भएको ट्याक्टर दुर्घटनामा एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् ।

पाणिनि गाउँपालिका वडा नं ८ पालीमा आज बिहान लु २ त ९२७१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा स्थानीय १८ वर्षीय हुमबहादुर कुमालको ज्यान गएको प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए ।

दुर्घटनामा २२ वर्षका चालक चामबहादुर कुमाल र ३९ वर्षका शंकरबहादुर कुमाल घाइते भएका छन् । प्रहरीका अनुसार घाइतेलाइ उपचारको लागि पाल्पा पठाइएको छ ।

प्रहरीका अनुसार टयाक्टरको ब्रेक फेल भइ बाटोबाट अन्दाजी एक सय ५० मिटर तल प्रहरीले जनाएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com