२०८१ बैशाख १८ - Tue Apr, 2024 -

Janasewa News

नामिबियाविरुद्ध आशिफ शेखले पूरा गरे अर्धशतक

नामिबियाविरुद्ध आशिफ शेखले पूरा गरे अर्धशतक

६ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत शनिबार त्रिवि क्रिकेट मैदानमा नामिबिया विरुद्धको खेलमा नेपालका आशिफ शेखले अर्धशतक पूरा गरेका छन् ।

२७५ रनको लक्ष्य पछ्याएको नेपालको ओपनिङ बलिङमा आएका आशिफले ५० रन पूरा गरेका हुन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com