२०८३ बैशाख २ - Wed Apr, 2026 -

Janasewa News

ज्ञानेन्द्र-आशिफको एकदिवसीयमा कीर्तिमानी साझेदारी

ज्ञानेन्द्र-आशिफको एकदिवसीयमा कीर्तिमानी साझेदारी

काठमाडौँ । ज्ञानेन्द्र मल्ल र आशिफ शेखले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कीर्तिमानी साझेदारी गरेका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजका क्रममा मल्ल र शेखले सर्वाधिक १ सय ३९ रनको साझेदारी गरेका हुन् । ज्ञानेन्द्र ६५ रन तथा शेख ६८ रनमा नटआउट छन् ।

यसअघि नामिबियाविरुद्ध नै कुशल भुर्तेल र रोहित पौडेलले तेस्रो विकेटका लागि १ सय ३३ रनको साझेदारी गरेका थिए । कुनै पनि विकेटका लागि त्यो सबै भन्दा ठूलो साझेदारी थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com