२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

कलाकार पल शाहको मुद्दाको सुनुवाइ सकियो

कलाकार पल शाहको मुद्दाको सुनुवाइ सकियो

जनसेवा न्युज डटकम संवाददाता

काठमाडौँ । बलात्कार मुद्दा खेपिरहेका कलाकार पल शाहो मुद्दाको सुनुवाइ सकिएको छ । उच्च अदालत पोखरामा शाहले दायर गरेको रिटको सुनुवाइ सकिएको हो । नाबालिग बलात्कार आरोपमा जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध उनले रिट दाय गरेका थिए ।

न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासमा सुनुवाइ सकिएसँगै आजै आदेश आउन सक्ने बताइएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com