२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

कर्णालीमा राप्रपाले लियो समर्थन फिर्ता

कर्णालीमा राप्रपाले लियो समर्थन फिर्ता

जनसेवा न्युज डटकम संवाददाता

सुर्खेत । कर्णालीमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

समानुपातिकमा जम्मा १ सिट भएको राप्रपाले माओवादी केन्द्र नेतृत्वको सरकारलाई समर्थन गरेको थियो । राप्रपा सांसद सन्तोषी शाहीले केन्द्रको निर्णय अनुसार नै कर्णालीमा समर्थन फिर्ता लिइएको बताइन्।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com