२०८१ बैशाख २२ - Sat May, 2024 -

Janasewa News

दुर्गा प्रसाईंको समूहले आज बानेश्वरमा प्रदर्शन गर्दै

दुर्गा प्रसाईंको समूहले आज बानेश्वरमा प्रदर्शन गर्दै

काठमाडौँ । दुर्गा प्रसाईंको समूहले आज काठमाडौँमा प्रदशर्न गर्दैछ ।‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ’ महाअभियानको नाममा प्रसाईँले शनिबार काठमाडौँको बानेश्वरमा प्रदर्शन गर्ने भएको हो । आर्थिक अन्याय र बेथितिविरुद्ध प्रदर्शन गर्न लागिएको प्रसाईँको भनाइ छ।

राजधानीको बानेश्वरमा हुने प्रदर्शनमा नेपाललाई हिन्दुराष्ट्र कायम गरिनुपर्ने माग समेत उठाइने बताइएको छ । प्रदर्शनमा सहभागी हुनका लागि प्रसाईले बैंकको ब्याजदर, संघीयतालगायतका विषय समेटेर १३ बुँदे अपील समेत जारी गरेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com