२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

प्रधानमन्त्रीले बुझाए राष्ट्रपतिलाई वार्षिक आर्थिक प्रतिवेदन

प्रधानमन्त्रीले बुझाए राष्ट्रपतिलाई वार्षिक आर्थिक प्रतिवेदन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाएका छन् ।

तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले राजीनामा बुझाएपछि अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेको प्रधानमन्त्री प्रचण्डले आज राष्ट्रपति समक्ष वार्षिक प्रतिवेदन बुझाएका हुन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com