२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

गठबन्धन बैठकमा प्रधानमन्त्रीले पेस गरे सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा

गठबन्धन बैठकमा प्रधानमन्त्रीले पेस गरे सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा

काठमाडौं । सत्तारूढ गठबन्धनका नेताहरूको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेस भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेस गरेका हुन् । उक्त मस्यौदामा बुधबार छलफल हुने बैठकमा सहभागी नेपाली कांग्रेसका नेता रमेश लेखकले बताए ।

सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा छलफलका लागि पेस भएको र भोलि त्यसमा छलफल हुने उनले बताए । न्यूनतम साझा कार्यक्रममाथि छलफल भएपछि मन्त्रिपरिषद् विस्तारबारे छलफल हुने नेता लेखकले बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com