२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

एमाले अध्‍यक्ष ओली अस्वस्थ

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले आज सामाजिक सञ्जाल फेसबुमा एक स्टाटस लेख्दै उक्त जानकारी गराएका हुन् । उनले आफूलाई भाइरल ज्वरोका कारण स्वास्थ्यमा समस्या आएको बताएका छन् ।

ओलीले फेसबुकमा लेखेका छन्, ‘ भाइरल ज्वरोका कारण मेरो स्वास्थ्यमा केही समस्या आएको छ । अहिले म एन्टिबायोटिक औषधि खाएर निवासमै आराम गरिरहेको छु ।’

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com