२०८१ बैशाख २४ - Mon May, 2024 -

Janasewa News

शपथपछि परराष्ट्रमन्त्री एनपी साउदले सम्हाले पदभार

काठमाडौँ — परराष्ट्रमन्त्री एनपी साउदले सिंहदरबार पुगेर पदभार सम्हालेका छन् । आइतबार पद तथा गोपनियताको शपथ ग्रहणपछि सिंहदरबार पुगेर पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहण गर्दै मन्त्री साउदले नेपालले सबै छिमेकीहरूसँग सौहार्दपूर्ण र शान्तिपूर्ण सम्बन्धलाई कायम राख्ने बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com