२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

चेल्सी च्याम्पियन्स लिगबाट बाहरियो

काठमाडौँ- इंग्लिस क्लब चेल्सी च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलबाटै बाहिरिएको छ । मंगलबार राति भएको क्वार्टरफाइनलको दोस्रो लेगमा स्पेनिस क्लब रियल मड्रिडसँग २-० ले पराजित हुँदै चेल्सी च्याम्पियन्स लिगबाट बाहिरिएको हो ।

पहिलो खेलपनि २-० ले जितेको साविक विजेता मड्रिड समग्रमा ४-० को नतिजासहित सेमिफाइनलमा प्रवेश गरेको हो । मंगलबार रातिको खेलमा मड्रिडका लागि दुबै गोल रोड्रियगोले गरेका थिए ।

यता इटालियन क्लब एसी मिलानले इटालीकै नापोलीसँग १-१ को बराबरी खेल्दै समग्रमा २-१ को नतिजासहित अन्तिम चारमा स्थान सुरक्षित गर्‍यो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com