२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

यूएईविरुद्ध नेपाललाई पहिलो सफलता

काठमाडौँ- एसीसी प्रिमियर कपको फाइनलमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध नेपाललाई पहिलो सफलता हात लागेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको यूएईले चौथो ओभरमा पहिलो विकेट गुमाएको हो ।

नेपालका सोमपाल कामीले यूएईका मुहम्मद वासिमको विकेट हात पारे ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com