२०८० चैत्र ६ - Tue Mar, 2024 -

Janasewa News

काभा महिला भलिबल च्यालेन्ज कप सुरु

काठमाडौँ- काठमाडौँमा सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्यालेन्ज कप–२०२३ सोमबारबाट सुरु भएको छ । अहिले घरेलु टोली नेपाल र कीर्गिस्तानबीचको खेल भइरहेको छ ।

यसैगरी सोमबार नै भएको खेलमा भारतले बंगलादेशलाई ३–० को सोझे सेटमा र उज्वेकिस्तानले श्रीलंकाविरुद्ध ३–० को सोझो सोटमा जित निकालेर विजयी सुरुवात गरेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा खेल भएका छन् । आठ राष्ट्रले प्रतिस्पर्धा गर्ने प्रतियोगिताको समूह ’ए’ मा नेपाल, कीर्गिस्तान, भारत र बंगलादेश छन् भने समूह ‘बी’मा उज्वेकिस्तान, श्रीलंका, माल्दिभ्स र काजाकिस्तान छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com