२०८१ बैशाख २७ - Thu May, 2024 -

Janasewa News

मलेसियासँग महिला टि–२०ः श्रृंखलाकाे एक खेल बाँकी हुँदै नेपाललाई जितकाे अवसर

काठमाडौं । आज नेपाल र मलेसियासँग महिला टि–२० क्रिकेट श्रृंखलाको चौथो खेल खेल्दैछ । आज हुने चौथो खेल बिहान ११ बजे, वाइसडी, युकेम अाेभल, मलेसियामा सुरु हुनेछ ।

हालसम्म भएका तीन खेल मध्ये दुई खेलमा जित हासिल गरेको नेपाल नेपाल २–१ ले अगाडि छ । आजको खेलमा पनि जित हासिल गरेमा नेपालले अर्को खेल अगावै यस श्रृखंलाको जित हासिल गर्नेछ ।

नेपाल पहिलो खेलमा ५ विकेटले पराजित भएको थियो दोस्रो र तेस्रो खेलमा जित हासिल गरेको थियो । जसअनुसार दोस्रो खेलमा ७ विकेटले र तेस्रो खेलमा २७ रनले विजयी भएको नेपाल एक खेल अगावै जीत हासिल गर्ने लक्ष्यका साथ मैदानमा उत्रदैछ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com