२०८१ बैशाख २२ - Sat May, 2024 -

Janasewa News

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सर्‍यो

काठमाडौँ– सत्तासीन दल नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक सरेको छ । आगामी असार २३ गतेलाई डाकिएको बैठक साउन १७ गतेलाई सरेको हो ।

सबै प्रदेशहरूमा बजेट अधिवेशन चलिरहेकाले बैठक सारिएको माओवादी केन्द्रका कार्यालय सचिव श्रीराम ढकालले इकागज जानकारी दिए ।

बैठकमा तीनवटै आयोगका सदस्य र प्रदेश समितिका पदाधिकारी पनि सहभागी हुनेछन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com