२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

दुई खेल जितेर नेपाली क्रिकेट टिम स्वदेश फिर्ता

काठमाडौँ- जिम्बाब्वेमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट खेलेर नेपाली राष्ट्रिय क्रिकेट टिम स्वदेश फिर्ता भएको छ । नेपाली टिम शुक्रबार स्वदेश फिर्ता भएको हो ।

विश्वकप छनोटमा नेपाल आठौं भएको थियो । सातौं स्थानका लागि भएको खेलमा नेपालले आयरल्यान्ड्ससँग २ विकेटको पराजय भोगेको थियो ।

नेपालले समूह चरणमा खेलेका चारमध्ये ३ खेलमा पराजय भोग्दा १ खेलमा जित हात पारेको थियो ।

त्यसैगरी, सातौं स्थानका लागि भएको प्लेअफमा युनाइटेड अरब इमिरेट्सलाई ३ विकेटले पराजित गरेको थियो ।

समग्रमा नेपालले खेलेका ६ मध्ये ४ खेलमा पराजित भएको थियो । नेपालले दुई खेलमा जित हात पारेको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com