२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

अमेरिकामा म्यानचेस्टर युनाइटेडले आर्सनललाई हरायो

काठमाडौँ- अमेरिका भ्रमणमा रहेको म्यानचेस्टर युनाइटेड र आर्सनलबीच भएको मैत्रीपूर्ण फुटबल खेलमा युनाइटेड विजयी भएको छ ।

न्यू जर्सीको मेटलाइफ स्टेडियममा भएको खेलमा युनाइटेडले आर्सनललाई २-० ले पराजित गरेको हो ।

८२ हजार भन्दा बढी दर्शकमाझ खेलिएको खेलमा युनाइटेडका लागि ब्रुनो फर्नान्डेज र जाडोन सान्चोले एक-एक गोल गरे ।

कप्तानको रुपमा फर्नान्डेजले पहिलो खेलमै गोल गर्न सफल भए ।

खेलको निर्धारित समयपछि दुई टिमबीच पेनाल्टी सुटआउट समेत भएको थियो । पेनाल्टीमा पनि युनाइटेडले आर्सनललाई ५-३ ले पराजित गर्‍यो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com