२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

लागूऔषधसहित कैलालीबाट महिला पक्राउ

धनगढी – कैलालीबाट लागूऔषधसहित एक महिला पक्राउ परेकी छन्।

धनगढी उपमहानगरपालिका–१३ राजपुर चोकबाट २४ मिलिग्राम लागूऔषधसहित गोदावरी नगरपालिका–२ की सिता चौधरीलाई प्रहरीले शुक्रवार राति पक्राउ गरेको हो।

त्यस्तै चौधरीलाई सोधपुछ गर्दा अन्य दुई जनाको नाम लिएपछि उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनीहरूमाथि अनुसन्धान भइरहेकाले नाम भने खुलाएको छैन।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com