२०८१ बैशाख २२ - Sat May, 2024 -

Janasewa News

समाजवादी मोर्चाले सात वटै प्रदेशमा सभा गर्ने निर्णय

काठमाडौँ- समाजवादी मोर्चाले सात वटै प्रदेशमा सभा गर्ने भएको छ । आज बिहान एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

मोर्चाले भदौ ८ गते वीरगञ्ज, भदौ १२ गते बुटवल, भदौ १३ गते धनगढीमा, भदौ १४ गते सुर्खेत, भदौ १५ गते पोखरा, भदौ २३ गते हेटौंडा र भदौ २५ गते विराटनगरमा सभा गर्ने निर्णय गरेको गरेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com