२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

संसद्‌का दुई समितिका बैठक बस्दै

काठमाडौँ- संघीय संसद्‌ अन्तर्गतका दुई समितिको बैठक बस्दैछ ।

दिगो विकास तथा सुशासन समिति तथा विधायन व्यवस्थापन समितको बैठक बस्न लागेको हो ।

संसद्‌ सचिवालयका अनुसार दिगो विकास समितको बैठक बिहान ११ बजे बस्नेछ भने विधायन समितको बैठक दिउँसो १ बजे बोलाइएको छ । सिंहदरबारस्थित संसद्‌ सचिवालयका हलमा उक्त बैठक बस्नेछ ।

दिगो विकास समितमा नेपालमा प्लास्टिकजन्य फोहोरमैला व्यवस्थापन सम्बन्धी नीतिगत छलफल हुनेछ भने विधायन समितिमा उत्तरविधायिकी परीक्षणको विषय चयनका विषय कार्यसूचीमा राखिएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com