२०८१ बैशाख २४ - Mon May, 2024 -

Janasewa News

सुशासनका सवालमा अझ निर्मम हुन्छौँ : प्रधानमन्त्री प्रचण्ड

सुर्खेत । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का‌ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासनका सवालमा अझ निर्मम तरिकाले लाग्ने बताएका छन् ।

सोमबार सुर्खेतको वीरेन्द्रनगर‌मा आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै उनले जस्तोसुकै अवस्था सृजना भएपनि सुशासनका सवालमा पछि नहट्ने बताएका हुन् ।

‘जुनसुकै पार्टीको जुनसुकै रंग र अनुहारको भए पनि भ्रष्टलाई छाडिन्न,’ उनले भने,’ माओवादी भएपनि छाडिन्न‌ ।’

तीन महिने अभियानको‌ सन्दर्भमा उनले अनिवार्य रुपमा जिम्मेवारी तोकिएको ठाउँमा खटिन नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com