२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

एमसीसीको अनुगमन गर्न एकीकृत समाजवादीले समिति बनाउने

काठमाडौं। एकीकृत समाजवादीले पार्टीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयनको अनुगमनका लागि समिति बनाउने निर्णय गरेको छ ।

मंगलबारदेखि सुरु भएर बिहीबार सम्पन्न पार्टीको छैटौँ पूर्ण बैठकले एमसीसीका विषयमा जनतालाई सुसूचित गर्नका लागि पार्टीका तर्फबाट अनुगमन समिति बनाउने निर्णय गरेको हो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com