२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

शिक्षकहरूको मागबारेमा अखिल क्रान्तिकारीले सडक अन्तरक्रिया गर्ने

काठमाडौँ- अखिल क्रान्तिकारीले शिक्षा विद्येयकबारेमा सडक अन्तक्रिया गर्ने भएको छ ।

नेपाल शिक्षक महासंघले काठमाडौं केन्द्रित आन्दोलन गरिरहेको बेला अखिल क्रान्तिकारीले सडक अन्तरक्रिया गर्न लागेको हो ।

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहका अनुसार शिक्षा बिद्येयकमा धेरै नै त्रुटी भएको तथा निजामती कर्मचारीको तुलनामा शिक्षकहरुलाई तलब भत्ता, सेवा र सुबिधा कम भएको उनले बताइन् ।

‘शिक्षकहरुको जायज माग सम्बोधन गर्नका लागि सडक अन्तरक्रिया देखी सरकार समक्ष लबिगसम्मका काम गर्दछौं’ उनले भनिन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com