२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

कोशीको एमाले सचेतकमा दर्नाल

विराटनगर – मुख्यमन्त्री एवं नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दलको सचेतकमा प्रदेश सभा सदस्य कमला दर्नाल नियुक्त गरेका छन् ।

सचेतकको जिम्मेवारीमा रहेकी भोजपुरकी प्रदेश सभा सदस्य सिर्जना राई सामाजिक विकास राज्यमन्त्री नियुक्त भएपछि तेह्रथुमकी समानुपातिक सभा सदस्य दर्नाललाई सचेतक नियुक्त गरेका हुन् ।

दलका नेता कार्कीले दर्नाललाई सचेतकमा नियुक्त गरेको एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com