२०८१ बैशाख २२ - Sat May, 2024 -

Janasewa News

जाजरकोटमा फेरि भूकम्पकाे धक्का महसुस

काठमाडौँ- जाजरकोटमा  फेरि भूकम्पको धक्का महसुस भएको छ । आज साेमबार अपरान्ह ४ बजेर ३१ मिनेटमा भूकम्पको धक्का महसुस गरिएकाे हाे ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ५ दशमलब ८ म्याग्निच्युटकाे भूकम्प गएकाे हाे । उक्त भूकम्पकाे धक्का काठमाडौँ उपत्यकामा पनि महसुस भएकाे छ ।

गत शुक्रबार राति ६ दशमलब ४ भूकम्प गएपछि त्यसको पराकम्म  जाने क्रम जारी रहेकाे छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com