२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

बझाङमा भूकम्प गयो

काठमाडौं – बझाङ जिल्लाको चैनपुर आसपास केन्द्रबिन्दु भएर बुधबार साँझ भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार उक्त भूकम्प ४ दशमलव १ रेक्टर स्केलको मापन गरिएको छ।

बुधबार साँझ ६ बजेर ४४ मिनेटको समयमा उक्त भूकम्प गएको हो।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com