२०८१ बैशाख २३ - Sun May, 2024 -

Janasewa News

विराटनगर आउँदै राष्ट्रपति पौडेल

विराटनगर- राष्ट्रपति रामचन्द्र पौडेल विराटनगर आउँदै छन् । नेपाल उद्योग परिसंघ कोशी प्रदेशले आयोजना गरे प्रजातन्त्र सेनानीहरूको सम्मान तथा उद्योगीहरूको भेलाको उद्घाटन गर्ने राष्ट्रपति पौडेल आज शनिबार विराटनगर आउन लागेका हुन् ।

पौडेल विहान ११ बजे विराटनगर आइपुग्ने कार्यक्रम तय भएको छ । विराटनगरस्थित  होटल सिटीप्यालेसमा केही समय भेटघाटसमेत गर्ने उनको सचिवालयले जनाएको छ । राष्ट्रपति पौडेल आजै काठमाडौँ फर्कने कार्यक्रम सचिवालयले जनाएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com