२०८१ जेष्ठ ५ - Sat May, 2024 -

Janasewa News

कार दुर्घटनामा एक जनाको मृत्यु

चितवन- चितवनमा भएको सडक दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार कालिका नगरपालिका–१ लंकालाइनस्थित सडक खण्डमा बा ११ च ८७८९ नम्बरको कार अनियन्त्रित भई पल्टिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका कार चालक २५ वर्षीय विष्णु क्षेत्रीको उपचारको क्रममा मृत्यु भएको हो

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि कार चालक क्षेत्रीलाई तत्काल अस्पताल लगिएको थियो । उपचारका क्रममा मृत्यु भएपछि शवलाई पोस्टमार्टमका लागि राखिएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com