२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

पेरिसडाँडामा नेकपा माओवादी केन्द्रले १३१ औँ माओ जयन्ती मनाए

काठमाडौँ- सत्तारुढ नेकपा माओवादी केन्द्रले १३१ औँ माओ जयन्ती मनाएको छ ।

पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित एक समारोहका बीचमा माओवादी केन्द्रले माओ जयन्ती मनाएको हो ।

चीनका राजनीतिक सुधारक माओत्से तुङको १३१ औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतले सम्बोधन गरेका थिए । उक्त कार्यक्रममा ‘२१ औँ शताब्दीमा समाजवादमा नेपाली बाटो’ बिषयक अन्तरक्रिया कार्यक्रम पनि गरिएको थियो ।

तस्बिरहरू : प्रदीपराज वन्त/प्रधानमन्त्रीको सचिवालय

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com