२०८३ बैशाख २ - Wed Apr, 2026 -

Janasewa News

सातै प्रदेशका मुख्यमन्त्रीको बैठक हेटौँडामा सुरु

हेटौंडा- सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक सुरु भएको छ । बागमती प्रदेशका राजधानी हेटौंडामा उक्त बैठक सुरु भएको हो ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको आयोजनामा उक्त बैठक बसिरहेको हो ।

उक्त बैठकमा सातै प्रदेशका मुख्यमन्त्रीहरू उपस्थित रहेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com