२०८१ बैशाख ३० - Sun May, 2024 -

Janasewa News

इजरायलले गाजामा नरसंहार गरेको भन्दै दक्षिण अफ्रिकाद्वारा अदालतमा मुद्दा दायर

काठमाडौँ – दक्षिण अफ्रिकाले इजरायलले गाजामा प्यालेस्टाइनीहरू विरुद्ध नरसंहार गरेको आरोप लगाउँदै अन्तर्राष्ट्रिय अदालत (आईसीजे) मा मुद्दा दायर गरेको छ । संयुक्त राष्ट्रको अदालतमा आफ्नो आवेदनमा, दक्षिण अफ्रिकाले इजरायलले गरेका कार्य र भुलहरू नरसंहार रहेको जिकिर गरेको छ ।

दक्षिण अफ्रिकाले संयुक्त राष्ट्रको अदालतलाई नरसंहार महासन्धि अन्तर्गत प्यालेस्टिनी जनताको अधिकारलाई थप, गम्भीर र अपूरणीय क्षतिबाट जोगाउन अस्थायी उपायहरू लिन आग्रह गरेको छ । आइसिजे संयुक्त राष्ट्र संघको प्रमुख न्यायिक अंग हो । यो जुन १९४५ मा संयुक्त राष्ट्र चार्टरद्वारा स्थापित भएको थियो र अप्रिल १९४६ बाट आफ्नो गतिविधिहरु शुरु गरेको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com