२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

आज सुनचाँदीको भाउ स्थिर

काठमाडौँ – शुक्रबार सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार छापावाल सुन प्रति तोला एक लाख १९ हजार ५०० रूपैयाँमा कारोबार भइरहेको छ । बिहीबार पनि छापावाल सुन तोलाको सोही मूल्यमा कारोबार भएको थियो ।

यता, तेजावी सुन प्रति तोला एक लाख १८ हजार ९५० मा कारोबार भइरहेको महासंघले जनाएको छ । यस्तै चाँदी प्रति तोला एक हजार ४२० म कारोबार भइरहेको छ । हिजो पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com