२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

नेप्सेको कारोबार तीन दिन बन्द हुने

काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को कारोबार प्रणाली तीन दिन बन्द हुने भएको छ । बुधबार सूचना जारी गर्दै नेप्सेले कारोबार प्रणाली तीन दिन बन्द हुने जनाएको हो ।

विद्युतीय प्रणाली अद्यावधिक गर्नुपर्ने भएकाले पुस २६ गते बिहीबार साँझ ५ बजेदेखि शनिबार राति ११ बजेसम्म कारोबार प्रणाली बन्द हुने नेप्सेले जनाएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com