२०८१ बैशाख २९ - Sat May, 2024 -

Janasewa News

प्रधानमन्त्री प्रचण्ड भन्छन्- भारतले उत्पादन गरेको बिजुली मात्र बेच्‍ने सम्झौता भएको छैन

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालबाट भारतले भारतीय लगानीको मात्र बिजुली किन्ने भनेर कुनै सम्झौता नभएको बताएका छन् । बुधबार सिंहदरबारमा बसेको आज संसदीय समितिको बैठकमा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

‘चिनियाँ ठेकेदारले बनाएको आयोजनाबाट उत्पादित बिजुलीमा भने भारतको रिजर्भसेन रहेको’ प्रधानमन्त्री प्रचण्डले भने ‘आफूले ग्लोबल टेन्डरबाट चिनियाँ ठेकेदारले पाएको आयोजनबाट उत्पादित बिजुलीलाई चीनको भनिदिनु भएन भनेर भनेँ । यो विषयमा भारत सकारात्मक हुने र समस्या समाधान हुन्छ ।’

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com