२०८१ बैशाख २३ - Sun May, 2024 -

Janasewa News

बागमती प्रदेशले माग्यो १११३ जना कर्मचारी

काठमाडौँ- बागमती प्रदेश लोक सेवा आयोगले ठूलो संख्यामा विभिन्‍न पदमा कर्मचारी माग गरेको छ । सोमबार सूचना जारी गर्दै आयोगले एक हजार ११३ कर्मचारीका लागि दरखास्त माग गरेको हो ।

प्रदेश स्थानीय तहका विभिन्न सेवा समूहका अप्राविधिक, प्राविधिक र स्वास्थ्यसेवा तर्फ खुला र समावेशी समूहमा माघ २८ गतेभित्र आवेदन दिइसक्‍नुपर्ने सूचनामा उल्लेख छ ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com