२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

गजल गायक पंकज उदासको निधन

काठमाडौँ- भारतीय गजल गायक पंकज उदासको ७३ वर्षको उमेरमा निधन भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार उनको मृत्यु भएको परिवारले पुष्टी गरेको छ । उनको परिवारले विज्ञप्ति जारी गर्दै गजलकारको निधन भएको बताएका छन् ।

उनको आज बिहान ११ बजे मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा निधन भएको हो । उनलाई केही महिनाअघि क्यान्सर भएको थियो ।

‘धेरै गहिरो हृदयका साथ, लामो समयदेखि बिरामी परेका पद्मश्री पंकज उदासको यही फेब्रुअरी १४ मा निधन भएकोमा हामी उदास परिवार दुःखी छौं,’ विज्ञप्तिमा भनिएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com