२०८१ बैशाख २७ - Thu May, 2024 -

Janasewa News

हङकङ विरुद्ध नेपालले पहिला बलिङ गर्ने

काठमाडौँ- घरेलु टोली हङकङविरुद्धको टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा नेपालले पहिला बलिङ गर्ने भएको छ ।

मङककमा टस जितेर नेपालले पहिला बलिङ गर्ने निर्णय गरेको हो । नेपालले हङकङलाई भने पहिला ब्याटिङ गर्ने निम्तो दिएको छ ।

नेपाल, हङकङ र पपुवा न्युगिनीसम्मिलित त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजअघि नेपाल र हङकङबीच टी-ट्वान्टी खेल भइरहेको हो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com