२०८३ श्रावण ३ - Sun Jul, 2026 -

Janasewa News

प्रतिनिधिसभा बैठक सुरु, प्रधानमन्त्रीले विश्वासको मत लिँदै

काठमाडौँ । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बिहान ११ बजेपछि सुरु भएको बैठकमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने कार्यक्रम रहेको छ ।

बैठकको सुरुमा कांग्रेसका सांसदहरु सभामुखको ध्यानाकर्षण गराउन आसनबाट उठेका छन् । सभामुखले कांग्रेस सचेतक सुशीला थिङलाई बोल्न समय दिएका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com