संवैधानिक परिषद्को बैठक स्थगित
काठमाडौँ – सोमबारका लागि बोलाइएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ ।
सोमबार बिहान ११ बजेका लागि बोलाइएको बैठक स्थगित गरिएको हो । बैठक स्थगित हुनुको कारण खुलाइएको छैन । यही १८ चैतमा बन्ने गरी बैठक स्थगित गरिएको छ ।