२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

आज कुमारी बैंक बन्द नहुने

काठमाडौँ- सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल फित्र (ईद)को अवसरमा सार्वजनिक विदा दिएपनि कुमारी बैंक बन्द नहुने भएको छ । आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म बैंक खुल्ने जनाएको छ ।

ग्राहकहरूको सुविधालाई मध्येनजर गर्दै सबै शाखा र काउन्टर खुला गर्ने निर्णय गरेको कुमारी बैंकले जनाएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com