२०८१ बैशाख २८ - Fri May, 2024 -

Janasewa News

सुहाङले पाए १६ हजार ९४४ मत, कसको कति ?

काठमाडौँ –  इलाम-२ मा जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले फराकिलो अग्रता कायमै राखेका छन् ।

उनले नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कासँग फराकिलो अग्रता कायम राखेका हुन् । सुहाङले १६ हजार ९४४ मत पाएका छन् । दोस्रो स्थानमा रहेका खड्काले​ ११ हजार २७३ मत पाएका छन् ।

स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ९०४४ मत पाएका छन् । भने, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले २८०३ मत ल्याएका छन् ।

खसेको ६९२८७ मत मध्ये जम्मा ४१९४७  मत गणना गरिएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com