२०८१ चैत्र १३ - Wed Mar, 2025 -

Janasewa News

संवैधानिक परिषद्को बैठक जारी

काठमाडौँ- संवैधानिक परिषद्को बैठक जारी रहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक जारी रहेको हो ।

परिषदको बैठकमा निर्वाचन आयोगमा रिक्त एक आयुक्तको नियुक्ति लगायतका विषयमा छलफल हुने बताइएको छ ।

परिषदमा प्रधानमन्त्रीको अध्यक्षतामा सभामुख, प्रधानन्यायाधीश, प्रमुख प्रतिपक्षी दलको नेता, राष्ट्रिय सभाका अध्यक्ष र उपसभामुख सदस्य रहने गर्दछन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com