२०८३ बैशाख ३ - Thu Apr, 2026 -

Janasewa News

औद्योगिकीकरणले मुलुकको विकासमा टेवा : उपप्रधानमन्त्री सिंह

बुटवल । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले मुलुकको विकासमा औद्योगिकीकरणले टेवा पुग्ने बताएका छन् ।

‘मेलाले उद्योगबाट उत्पादित वस्तुको प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्छ’, बुटवलमा बुधबार औद्योगिक व्यापार मेला अवलोकनपछि भने, ‘मेला–महोत्सव उद्योगका लागि प्रेरणाको स्रोत बन्छन् । स्थानीयसँगै देशकै अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत गर्छन् ।’

‘लगानी लुम्बिनीमा, समृद्धि देशमा’ भन्ने नारासहित आयोजना गरिएको मेलामा ५ सय स्टल छन् । कृषि, सेवा, हस्तकला, इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक्स, ब्युटी, गार्मेन्ट, जुत्ता, एफएम सीजी फुड एन्ड वेभरेज, अटोमोबाइल्स र होटलका छुट्टाछुट्टै १० पेभिलिन छन् । त्यसैगरी दुबई फिस टनेलसहितको बाल उद्यान छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com